बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मन्त्रालय टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

बिहिबार, चैत्र १६ २०७९

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्दैछ ।

बुधवार बिहान र साँझ बसेको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउने बारेमा छलफल गरे पनि निर्णयमा पुग्न नसके पछि गठबन्धनको बैठक आज बिहान ८ बजे बस्ने भएको छ ।

हिजो साँझ बसेको बैठकमा उपस्थित दलले आ–आफनो दाबी प्रस्तुत गरेको भए पनि कुन दलले कति वटा र कुन कुन मन्त्रालय पाउने निर्णय नभएकाले बिहिवार बिहान बैठक बोलाईएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार सोही बैठकबाट मन्त्रालयको संख्या र मन्त्रालयको भागबन्डा हुनेछ ।