बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री र प्रमुख सचेतकहरूको छलफल

सोमबार, माघ २३ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग विधेयकसम्बन्धी छलफल गरेका हुन् ।

सो क्रममा प्रधानमन्त्रीले संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका बारेमा राय लिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।