बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सानिमा लाइफको ८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

बुधबार, मंसिर १४ २०७९

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।  कम्पनीको ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

कम्पनीले आर्थिक वर्ष २०७७–७८ मा कुल ४.४२ प्रतिशत लाभांश वितरण गरेको छ। जसमा ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद लाभांश थिए। सोही ४.२ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।