बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मृत अवस्थामा फेला 

सोमबार, कार्तिक १४ २०७९

रामेछाप, खाँडादेवी गाउँपालिका–१ खैरेनी पुलस्थित सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।