बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आजपनि काँग्रेसको जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रम 

मंगलबार, साउन ३१ २०७९

काठमाडौं । आज पनि नेपाली काँग्रेसको जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रम हुँदैछ ।

सोमवारदेखि शुरु भएको कार्यक्रममा गत स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुलाई बधाई एवं प्रशिक्षण दिने कार्यक्रम भइरहेको छ ।

आज नै अभिमुखीकरण कार्यक्रम समापन गरिने काँग्रेसले जनाएको छ । सोमवार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेका थिए ।