बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

छिट्टै पदाधिकारी टुंग्याउछौँ : प्रचण्ड

बिहिबार, साउन २६ २०७९

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी पदाधिकारी टुंगो लगाउने बताएका छन् ।

जापानको पाँच दिने भ्रमण सकेर स्वदेश फर्किएका प्रचण्डले अब यो पटक पदाधिकारी टुंगो लगाएर चुनावमा जाने बताए ।

पदाधिकारी कोटको खल्तीमा छ कहिले सार्वजनिक गर्नुहुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा प्रचण्डले मिडियाका साथीहरुले अलि धेरै नै भनेकाले पदाधिकारी बनाएर छाड्ने बताए ।