बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आरती हेर्न पशुपति पुगे ओली(तस्बिरहरू)

मंगलबार, साउन १७ २०७९

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् । सन्ध्याकालीन आरतीमा सहभागी हुन ओली सोमबार साँझ पशुपति पुगेका हुन् ।

Capture.JPG

बागमती गंगा आरती सेवा समितिको १५ औँ वार्षिकोत्सव र सन्ध्याकालीन आरतीको उद्घाटन ओलीले त्यस अवसरमा गरेका थिए ।

1.webp

साँझ नित्य आरती गर्दै आएको समितिको वार्षिकोत्सवका अवसरमा ओलीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो ।

2.webp