बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

माओवादीकाे स्थायी कमिटी बैठक बस्दै

आइतबार, साउन १५ २०७९

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने छ । बैठकमा पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले बताए ।

यसअघि शुक्रबार बसेको स्थायी कमिटि बैठकले प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो ।

अध्यक्ष प्रचण्ड जापान जाने भएपछि पूर्वनिर्धारित प्रदेश बैठक सारिएको थियो ।