शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

काठमाडौंमा भूकम्पको धक्का

आइतबार, साउन १५ २०७९

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

अहिले विहान करिव सवा आठ बजेको समयमा धक्का महसुस भएको हो । 

वृस्तृत विवरण आउन बाँकी छ ।