बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राप्रपा नेपालद्वारा २९ वटा विभाग गठन, कुन विभागमा कसको जिम्मेवारी ? (सूचीसहित)

सोमबार, साउन २ २०७९

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले २९ वटा विभाग गठन गर्दै प्रमुख समेत तोकेका छन् । अध्यक्ष थापाले विधान बमोजिम विभाग गठन गर्दै प्रमुख तथा सदस्य सचिव चयन गरेका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा कमल थापा नै चयन भएका छन् भने अनुशासन आयोगमा राजीव पराजुली, प्रशिक्षण विभागमा सुशील श्रेष्ठ, संगठन विभागमा राजाराम बर्तौला चयन भएका छन् ।

विभाग जिम्मेवारी सूची:

raprapa.jpgraprapa1.jpg