बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

शुक्रबार, असार ३१ २०७९

काठमाडौं । नेप्सेमा दुईवटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

जसमा आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ कित्ता (१९.६२ प्रतिशत) र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता (२५ प्रतिशत) बोनस शेयर रहेको छ ।

दुवै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट यो बोनस शेयर वितरण गरेका थिए । सोही बोनस अहिले सूचीकरण गरिएको हो ।