बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बामदेव गौतम नयाँ दल घोषणा गर्दै

मंगलबार, असार १४ २०७९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् ।

नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार आज दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने छन् ।

असार १२ गते चन्द्रागिरी रिसोर्टमा अभियानको बैठक बसेको थियो ।