बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

यस्तो छ राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको  विनिमय दर   

शुक्रबार, असार १० २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ५९ पैसा तोकेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ बिहीबारको तुलनामा आज शुक्रबार कमि आएको छ ।

बिहीबार एक डलरको विनिमयदर १ सय २५ रुपैयाँ ७२ पैसा थियो । आज युरो १ को खरिददर १३१.४८ पैसा र विक्रीदर १३२.११ पैसा रहेको छ ।

राष्ट्र बैंकले आज अष्ट्रेलियन डलर १ को खरिददर ८६.१९ पैसा विक्रीदर ८६.६० पैसा तोकेको छ । यसैगरी जापनी येन १० को खरिददर ९.२४ पैसा र विक्रीदर ९.२८ पैसा भने चाइनिज युआन १८.६३ पैसा खरिददर रहेको छ र विक्रीदर १८.२ पैसा रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।