बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रवी लामिछानेले आज पत्रकार सम्मेलन गर्दै 

शुक्रबार, असार १० २०७९

काठमाडौं । पूर्वसञ्चारकर्मी रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो ।

लामिछानेले केही दिनअघि नयाँ दलको घोषणा गरेका थिए । नयाँ दल घोषणासँगै पार्टीको नाम भने विवादित बनेको छ ।