बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

बुधबार, जेष्ठ २५ २०७९

काठमाडौं । संघीय संसदअन्तर्गत आज पनि दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटबारे मन्त्रालयगत छलफल हुनेछ ।

त्यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुनेछ ।