बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जिम्बाब्बेविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

बुधबार, बैशाख २१ २०७९

काठमाडौं । जिम्बाब्बे  ए विरुद्ध टी २० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिलाबलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन । 

जिम्बाब्बे ए विरुद्ध पहिलो टी २० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । 

आजको खेलमा जित निकाल्दै नेपाल सिरिज बराबरी गर्न चहान्छ ।