सोनू कक्कडको सहकार्य पछि लगत्तै गायिका मिलन नेवार र मनिश श्रेष्ठको ‘लेहेंगा’ सार्बजनिक भएको छ ।
गीतमा मनिश श्रेष्ठ र गायिका मिलन नेवारको मिठो स्वर रहेको छ । उक्त भिडियोमा कलाकार सजिना राई र मनिश श्रेष्ठको अभिनय रहेको देख्न सकिन्छ । कोरियोग्राफर सियोन श्रेष्ठ, छायांकन चक्र बहादुर बराल बासु र सम्पादन सिलन लमसालको रहेको छ । भिडियोलाई स्वयम मनिश श्रेष्ठ आफैले निर्देशन गरेका छन् ।
उक्त गीत तथा भिडियोलाई Eenakshi entertainment बाट हेर्न सकिन्छ ।