बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा “यो मुटु भरी”सार्वजनिक

सोमबार, चैत्र २८ २०७८

ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा रहेको “यो मुटु भरी” बोलको गीत सार्वजनिक भएको छ । ज्योत्सना घिमिरेको शब्द रहेको गीतमा  यादव घिमिरे र सृष्टि हिङमाङले मिठो स्वर दिएका छन भने गीतलाई यादव घिमिरेले संगीत तथा नोरवु शेर्पाले गीतलाई एरेन्ज गरेका हुन् ।

माया प्रेम,रोमान्स साथै विदेशीन  लागेको पिरको कथालाई गीतले समेटेको छ । रोनिस तामाङको छायाँकन , एकान्त मगरको सम्पादन तथा आदित्य ठकुरीको निर्देशन भिडियो तयार भएको हो ।भिडियो म्युजिक फोर के youtube channel मार्फत सार्वजनिक भएको छ ।