बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बबिन गाहा ,उषा उप्रेती र आशिष राजाको अभिनयमा रहेको “बेकर भो” सार्बजनिक

मंगलबार, चैत्र १५ २०७८

प्रमोद खरेलको आवाजमा रहेको गीत “बेकर भो” ‘Babin Gaha’ युटुब च्यानलबाट बजारमा सार्बजनिक भैसकेको छ । गीतमा मित्रा केसीको उत्कृष्ट शब्द सृर्जना एवम् संगित रहेको देख्न सकिन्छ। गीतमा बबिन गाहा ,उषा उप्रेती र आशिष राजाको  उत्कृष्ट अभिनय रहेको छ। संगितमा मिठो आवाज संगै मित्रा केसीको उत्कृष्ट शब्द मन छुने खालको रहेको छ।

दर्शक श्रोताले गीतलाई निकै मन पराएका छन् । गीतको म्युजिक भिडियोलाई बुद्ध थापाले छायांकन तथा प्रकाश एसकेले सम्पादन गरेका हु  भने निशान एसकेले निर्देशन गरेका हुन ।