बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रकाश बिश्वोकर्माको ‘नसा पिउने बानि बसाल्यौ’ बोलको गीत सार्वजनिक

बिहिबार, चैत्र १० २०७८

लोकप्रिय नव गायक प्रकाश बिश्वोकर्माको आवाजमा ‘नसा पिउने बानि बसाल्यौ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा प्रकाश बिश्वोकर्मा र सुनिल रसाइली को शब्द रहेको छ भने प्रकाश बिश्वोकर्माकै संगीत तथा स्वर रहेको छ।

भिडियो छिटैनै बजारमा ल्याउने बताउछन गाएक प्रकाश बिश्वोकर्मा ।