काठमाडौं ।
गायक कमल घलेको आवाजमा रहेको ‘किन माया’ बोलको गीत बजारमा सार्वजनिक भएको छ सो गीतमा एकान्त मगर, जुना आले मगर, राकेश रानपाल, जनाम बहादुर सिंहको उत्कृस्ट अभिनय देख्न सकिन्छ ।
गीतमा शब्द एवम् संगीत भने तारा प्रकाश लिम्बुको रहेको छ । डिस्क डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई टेकेन्द्र एसकोले संगीत संयोजन गरेका हुन् । उक्त भिडियोको कथा निर्देशन, सम्पादन, तथा कलरिंग एकान्त मगरले गरेका हुन् ।