बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मोडल दिपेन्द्र सोनाम र जमुना लिम्बुको फिचरिङमा रहेको ‘दिल तमाम’ सार्बजनिक ‘भिडियो सहित ’

आइतबार, फाल्गुन १५ २०७८

चर्चित लोकप्रिय गायक शिव परियारको ‘दिल तमाम’ गीत बजारमा सार्बजनिक भएको छ । मोडल दिपेन्द्र सोनाम र जमुना लिम्बुको फिचरिङमा रहेको यस गीतमा एकदमै राम्रो र उत्कृस्ट अभिनय देख्न सकिन्छ । गीत जति सुमधुर र रोमान्टिक छ भिडियो पनि उत्तीकै दमदार बनेको  देख्न सकिन्छ ।

गीतमा शब्द शंकर बि.क,संगीतकार डम्बर बि.क र एरेन्ज रामबाबू पट्टेलको रहेको छ । भने गीतको भिडियोमा निर्देशन रोजेन सुन्दास, छायांकन केशब बिश्वोकर्मा, सम्पादन अमृत चापागाईं र अभिनय दिपेन्द्र सोनाम, रोजेन सुन्दास,गङ्गा लिम्बू र जमुना लिम्बुको  रहेको छ ।
 

गीतको भिडियोलाई ओ एस आर यूट्यूब च्यानलबाट  हेर्न सकिन्छ ।