बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अश्मिता जुरेलीको “खोजे मैले” सार्बजनिक (भिडियो सहित)

सोमबार, फाल्गुन ९ २०७८

अश्मिता जुरेलीको स्वरमा रहेको गीत “खोजे मैले” Youtube मा सार्बजनिक भएको छ । गीतमा कोय दिलीपको सब्द तथा संगीत रहेको  छ । साथै 

भिडियोमा  बबिन थापामगरको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ । भने  समीर मियाले निर्देशन गरेका हुन् । गीतमा जुरेलीको आफ्नै अभिनय रहेको देख्न सकिन्छ ।

यस भिडियोलाई  TANKA BUDATHOKI Youtube Channel हेर्न सकिन्छ ।