गाएक अमर सिंह थापा र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको ‘यो मनलाई बुझन’ बोलको गीत सार्वजनिक भएको छ । कलाकारहरु बिनोद तामाङ र जेनिशा थापाको अभिनय रहेको गित Anjila Films Pvt.Ltd. को अफिसियल युट्युब च्यानल मार्फत् बजारमा सार्बजनिक गरिएको छ ।
गीतमा समिर थोकरको शब्द र संगीत रहेको छ भने शंकारा स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार सानु पुनले मिक्सिङ र मास्टरिङ तथा बिष्णु तामाङले संगीत संयोजन गरेका हुन्।
सुशील डाँगीको छायांकन रहेको भिडियोलाई क्रान्ति के.सी.ले सम्पादन, कलर गरेका हुन् । म्यूजिक अडियो /भिडीयोको निर्माता निर कुमार मगर रहेका छन्। यस भिडियोलाइ समिर थोकरले निर्देसन गरेका हुन् ।
https://youtu.be/5Mh-vG3ESgk