बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बिकास लामिछाने र बिना राउतको तिमिलाई चाहेर मनले सार्वजनिक 

बुधबार, पुष ७ २०७८

काठमाडौँ l बिकास लामिछाने र बिना राउत अभिनित म्युजिक भिडियो ’तिमिलाई चाहेर मनले सार्वजनिक भएको छ ।

जहा मेलिना राइको स्वर तथा केदार बडुवाल क्षेत्रिको शब्द संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज रिकेश गुरुङ्ले गरेका हुन् । 

केशब राज भट्ट्को निर्देशन रहेको म्युजिक भिडियोले हिमाली भेगमा बस्ने एक जोडीको प्रेम देखाउन खोजेको छ । कलिञ्चोकमा खिचिएको म्युजिक भिडियोमा कलाकार हरुलाई समेत फरक गेटअपमा देखाइएको छ ।

म्युजिक भिडियोमा बुद्द थापाको छायांकन ,दिन्सोन शाहको सम्पादन समाबेस रहेको छ ।