बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बाल्ट्राको स्टेलार हिटर बजारमा

बुधबार, पुष ७ २०७८

काठमाडौँ l सँधै नै उच्च गुणस्तरीय र टिकाउ घरायसी सामाग्रीहरु उत्पादन गरी ग्राहकहरुको मन जित्न सफल बाल्ट्रा होम एपलायन्सले स्टेलार ओइल फिल्ड हिटर बजारमा ल्याएको छ ।

यो हिटरमा भित्री पंखा रहेको छ भने आफूले चाहेको तापक्रम घटबढ गर्न मिल्ने प्रविधि रहेको छ । 

अधिकतम २९०० वाट सम्मको क्षमतामा चल्न सक्ने यो हिटरमा गुडाउन मिल्ने पांग्राहरु रहेका छन् । विभिन्न सुरक्षात्मक विशेषताहरु रहेको यो हिटरले विद्युतीय लोड पनि ब्यालेन्समा राख्नेछ ।

जाडो मौसमको लागि एकदम उपयुक्त स्टेलार ओइल फिल्ड हिटर २ वर्षको वारेन्टी सहित बजारमा उपलब्ध छ ।