बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

 ‘पागल बन्दै छु’ बोलको म्युजिक भिडियो सार्वजनिक ‘भिडियो सहित’

बिहिबार, मंसिर १६ २०७८

मेल भर्सनमा रहेको यो गीत प्रताप दास स्वरमा समावेश ‘पागल बन्दै छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतको फिमेल भर्सनमा भने अगाडिनै रचना रिमाले स्वर दिएकि छिन् ।

गीतमा रोशन सुवेदिको शब्द रहेको छ भने एलेन मगरको संगीत रहेको छ ।  गीतको भिडियोमा युवा–युवतीबीचको प्रेम बारे भनिएको छ ।

भिडियोमा  एलेन मगर,विजय पुन्,मेलिना गुरुग,असोक पाहारी,बिराज कार्की र जनम बहादुर सिहं फिचर्ड छन् ।

 भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन् भने पदम सुवेदिको भिडियोमा सम्पादन रहेको छ ।  भिडियोलाई लक्षु गौतम निर्देशनमा तयार पारिएको हो । 

https://youtu.be/jF8O36dBo4g