बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

समिर खान र प्राश्ना कार्कीको फिचरिङमा ‘किन होला’ सार्वजनिक

शनिबार, कार्तिक २७ २०७८

काठमाडौँ l समिर खान र प्राश्ना कार्कीको फिचरिङमा रहेको ‘किन होला’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा समया सुनुवारको शब्द तथा दिलु पाख्रिनको कम्पोज रहेको छ । गीतमा प्रेम र रोमान्सलाई देखाइएको छ ।

प्रेमका भावहरु भएकाले पनी आम दर्शक तथा स्रोताको मनमा गीत बस्ने मा आशावादी रहेको मोडल प्राश्नाले बताइन ।

केशब पाण्डे र रितेष थापाको छायाँकन , विकाश विसीको सम्पादन तथा लोकेश जंग ऐरको निर्देशनमा भिडियो निमार्ण गरिएको हो ।