बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

जि. एम. ई. पे को अनुमती खारेज

बुधबार, कार्तिक १७ २०७८

काठमाडौँ l जि. एम. ई. पे को अनुमती खारेज भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अनुमती पाएको एक बर्षमा नै  भुक्तानी सेवा प्रदान कम्पनी जि. एम. ई पे प्राईभेट लिमिटेडको अनुमती खारेज गरिएको हो । 

नेपाल राष्ट्र बैंक भुक्तानी बिभागका अनुसार २०७७ असोज २२ गते उक्त कम्पनीलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमती प्रदान गरिएकोमा भुक्तानी तथा फर्छोट बिनियमावली २०७७ को बिनियम ३५ को उपबिनियम १ को (क) को व्यवस्था बमोजिम उक्त कम्पनीको  अनुमती यही कात्र्तिक १६ गते मंगलबारबाट खारेज गरिएको हो ।