इन्द्र दोङ लामा “खम्बे” निर्देशित एउटा नयाँ देउसिरे गित बजारमा सार्वजनिक
शुक्रबार, कार्तिक १२ २०७८
197
Shares
197
Shares
आउदै गरेको शुभदिपावलीको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना सहित खम्बे इन्टरटेनमेन्ट युटुब च्यान्नल बाट इन्द्र दोङ लामा “खम्बे” निर्देशित एउटा नयाँ देउसिरे गित बजारमा सार्वजनिक भएको छ ।