बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आदित्य ठकुरीको निर्देशनमा रहेको “बैस छदा”{ भिडियोसहित }

बुधबार, कार्तिक १० २०७८

आदित्य ठकुरीको निर्देशनमा रहेको “बैस छदा” गीत यूटुवमा सार्वजनिक भैसकेको छ । यस गीतका सर्जक तथा रचनाकार गुरुसरन सडा र विरेन्द्र कुमार सिंह रहेका छन भने यस गीतमा स्वर दिएकि छिन ।

https://youtu.be/cNADTxqv8LY

 

गायिका शान्ति सडाले साथै रामकृष्ण चौलागांईको छायांकनमा,ओमृत पन्तीको सम्पादन तथा आदित्य ठकुरीको निर्देशन भिडियोमा छ । आदित्य ठकुरी,प्रमिता राजघतानि,राज रोकाए र पुनम श्रेष्ठले गीतमा अभिनय  गरेका छन ।