बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

बिहिबार, असोज २१ २०७८

काठमाडौँ l नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज छापावाल सुन बुधबारको तुलनामा ५०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ४०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार १७० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।