बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

करेन्ट लागेर १ जनाको मृत्यु 

बुधबार, असोज ६ २०७८

कञ्चनपुर, l सुक्लाफाँटा नगरपालिका–१० झलारी बस्ने २७ वर्षीया लक्ष्मी कुँवरको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको छ ।

आफ्नै घरमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।