बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

दुर्गा र रविनको स्वरमा नयाँ तिज गीत ‘जिन्दगानीमा’ सार्वजनिक

मंगलबार, साउन १२ २०७८

काठमाडौं । गायिका दुर्गा सापकोटाको नयाँ तिज गीत ‘जिन्दगानीमा’ सार्वजनिक भएको छ । गायिका सापकोटासंगै गायक रविन लामिछानेको स्वर रहेको गीतको भिडिओमा करिश्मा ढकाल लोमस शर्मा फिचर्ड छन् ।
गीतलाई गायक लामिछाने आफैले लेखका हुन् । कजिस श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतलाई अजय रेग्मीले खिचेका हुन् । गीतमा विश्वास नेपाल एरेन्ज गरेको हुन् भने सम्पादन दिपक विष्टले गरेका हुन् 
भिडियो लिंक

https://www.youtube.com/watch?v=0-AfbZv7r3g