बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रामजी लामिछानेको कोरियोग्राफीमा एलिना र निक्सको डान्स ‘मयूरको भालेले’

मंगलबार, साउन १२ २०७८

काठमाडौं । सुदिप कुवँर र रचना रिमालको स्वरमा रहेको गीत ‘मयूरको भालेले’ सार्वजनिक भएको छ । नेपाली फिल्म क्षेत्रका चर्चित कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले निर्देशन गरेको गीतको भिडियोमा मोडल एलिना रायमाझी र निक्सको अभिनय छ । गायक कुवँरले यसअघि ‘मायाले ईशारा ’, ‘मायालु जहिले रिसाउनी’, जस्ता गीतहरु गाईसकेका छन ।
मानकृष्ण महर्जनको छायांकन र मिराज आर्याल, योगेन्द्र कार्कीको सम्पादनमा रहेको भिडियो सुदिप कुवँर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

भिडियो लिंक

https://youtu.be/4UctUuPVjjA

photo 3.JPG

photo 2 (2).JPG

photo 4 (1).JPG