आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

देउवाले श्रेष्ठलाई दिए स्वास्थ्य मन्त्रालयको जिम्मा

आइतबार, साउन १० २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका छन ।

नवनियुक्त स्वास्थ्य मन्त्री श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाउने भएका छन् ।

सिंहदरबारमा साँझ ५ बजे सपथ कार्यक्रम राखिएको बताइएकाे छ ।

1.jpg