काठमाडौं । नेपाल उद्योग बाँणिज्य महासंघ अन्र्तगतको कृषि उद्यम केन्द्रको सल्हाकारमा भवन भट्ट नियुक्त भएकाछन । महासंघ अन्र्तगतको कृषि उद्यम केन्द्रका अध्यक्ष अरुण राज सुमार्गीले आज सोमबार टिबिआई गुपका अध्यक्ष भट्टलाई सल्लाहकारमा नियुक्त गरेको हो ।
नवनियुक्त सल्लाहकार भट्टलाई सुमार्गीले प्रमाणपत्र सहित नियुक्त गरेका हुुन । उनको कार्यकालमा कृषि उद्यम केन्द्रले थप उचाई लिने बिश्वास गरिएको छ ।
