आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधानमन्त्री ओलीले २ बजे सम्बोधन गर्ने

मंगलबार, असार २९ २०७८

काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । सवोच्च अदालतले संसद पुनःस्थापना गरेको भोलीपल्ट नै उनले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले त्यही संम्बोधनमार्फत राजीनामा दिने भएका छन् । सवोच्च अदालतले शेरबहादुर देउवालाई आज बेलुका ५ बजेसम्म प्रधानमन्त्री बनाउन आदेश दिएपछि ओलीले त्यसभन्दा अघि नै देशबासीको नाममा सम्बोधन गरेर राजीनामा दिन थालेका हुन् ।