आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भक्तपुरमा एक व्यक्ति मृत फेला

सोमबार, असार २८ २०७८

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली मनहरास्थित राखिएको कन्टेनरभित्र हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।