बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ढुंगा खसेर लाग्दा स्काईभेटर चालकको मृत्यु

आइतबार, असार २० २०७८

ललितपुर । बागमती गाउँपालिका–४ प्युटार बगुवास्थित सडक निर्माण गर्ने क्रममा माथिबाट ढुंगा खसेर लाग्दा स्काईभेटर चालक सोही गाउँपालिका–२ बगुवा चेपाङ दमार बस्ने सर्लाही हरिवन नगरपालिका–२ घर भएका ३४ वर्षीय भिष्म पृतम पुलामी मगरको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।