बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कृषि व्यावसायिकरणका निम्ति सुमार्गिको सक्रियता !

शुक्रबार, असार १८ २०७८

काठमाडौँ l कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गी कृषिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ कृषि व्यावसायिकरणका निम्ति सक्रियरुपमा लागि परेका छन l 

९.jpg

बिहिबार सुमार्गी पूर्ब माननीय मन्त्री श्री गणेश साह र राष्ट्रिय ताल संरक्षण बिकास समितीका अध्यक्ष  श्री ध्रुब उप्रेतीलाइ कृषि उद्यम तथा अनुसन्धान केन्द्रको कार्यकक्षमा स्वागत गर्दै कृषि क्षेत्रको व्यावसायिकरणका लागि सरकार तथा सरोकारवालाहरु सङ्ग नितिगत पैरबीका बिषयमा र राष्ट्रिय ताल संरक्षण बिकास समितिका अध्यक्षसंग सम्भाबना भएका प्राकृतिक तालहरुको संरक्षण तथा त्यस्ता प्राकृतिक स्रोतहरुलाई स्थानिय समुदायको हितमा रोजगारी र आय आर्जन सङ्ग जोडन निजि क्षेत्रको भुमिका बिषयमा सघन छलफल गरेका छन् l 

7.jpg

उक्त छलफलमा  ने.उ.बा. महासंघ/ कृषि उध्यम केन्द्रका उपसभापती श्री दिपेन्द्र कुमार क्षेत्री साथै मुर्धन्य लेखक श्री युग पाठकको उपस्थिती रहेको थियो l 

8.jpg5.jpg6.jpg3.jpg4.jpg