बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यातायात व्यवसायीको घोषणा : १८ गतेबाट देशभरका सबै यातायात चलाउने

मंगलबार, असार १५ २०७८

काठमाडौँ । सरकारले असार १५ बाट २५ सिट क्षमताका सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय गरेसँगै यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति निकालेर देशभरका सम्पूर्ण सार्वजनिक यातायात चलाउने घोषणा समेत गरेका छन् ।

यस्तो छ विज्ञप्ति :

pressnote.jpgpressnote1.jpg