बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आरविवि म्यूचुअल फण्ड १ लाई अनुमति 

शनिबार, असार १२ २०७८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आरविवि म्यूचुअल फण्ड १ लाई अनुमति दिएको छ । कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्र्तगत संचालन हुने बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजनालार्ई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिइएको हो । यस योजनाको आकार रु.एक अर्ब र समयावधि सात बर्षको रहनेछ ।