बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गायक टेकेन्द्र रोकायाको आवाजमा मलाई त तै सुवा मन पडी सार्वजनिक 

सोमबार, असार ७ २०७८

काठमाडौं । देउडा गायिका रेखा जोशी र गायक टेकेन्द्र रोकायाको आवाजमा रहेको नयाँ गीत मलाई त तै सुवा मन पडी को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गीतमा युवा अवस्थामा भएका प्रेमील जोडिको मनको भावनालाई समेटिएको छ  ।
बसन्त चन्दको शब्द तथा टेकेन्द्र रोकायाको संगीत एवम केशव बडुको संगीत संयोजन भिडियोमा रहेको छ । प्रकाश खड्काको छायाँकन, लक्ष्मण चौहानको सम्पादन विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । मलाई त तै सुवा मन पडी विक्रम चौहान, अरनवी ढुङगाना र नबराज बरालको फिचरिङ रहेको छ । 
भिडियो लिंक

https://youtu.be/7sQGtEXTwTQ