बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

तीन करोड नेपालीले हेर्नु पर्ने हरि लम्सालको “यो शिर झुकेको छैन” 

शनिबार, जेष्ठ २९ २०७८

काठमाडौं । गायक तथा कुशल संगीतकार हरि लम्सालले “यो शिर झुकेको छैन” गजल सार्वजनिक गरेका छन् । कपिल अन्जानको शब्दरचना र हरि लम्सालको कर्णप्रिय संगीत तथा स्वर रहेको गीतमा देशप्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ  । 
टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा शंकर पराजुली  र आस्था बस्नेतको जीवन्त अभिनय रहेको छ  । शक्ति पाख्रिनको निर्देशनमा बनेको भिडियोमा मिलन एक्स तामांगको सिनेमाटोग्राफी र अन्जल शर्माको को सम्पादन रहेको छ भने केशब भट्टराई र निरज अर्यालको लगानी रहेको छ । 
भिडियो लिंक

https://youtu.be/TTxl0kuESQo

00000.PNG

3.jpeg