बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

थपिए ६६५३ जना कोरोना संक्रमित, ८६६३ जना संक्रमणमुक्त

शुक्रबार, जेष्ठ २१ २०७८

काठमाडौं । नेपालमा आज ६ हजार ६३१ जनालाई संक्रमण पुष्टि भएको छ । आज ८ हजार ६६३ निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०१ जना संक्रमितको मृत्यु भएको छ । 

आज थपिकासँगै नेपालमा संक्रमितको संख्या ५ लाख ९३ हजार १६२ पुगेको छ जसमध्ये ४ लाख ७६ हजार १३० निको भएका छन् भने ७ हजार ७३१ जनाको मृत्यु भएको छ ।  अहिले ९७ हजार ६९९ जना आइसोलेसनमा छन् । 

पछिल्लो २४ घण्टामा १४ हजार १८२ पीसीआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण भएको छ ।