बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए २७८५ कोरोना संक्रमित

सोमबार, जेष्ठ १० २०७८

काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ७ सय ८५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८ सय ६, भक्तपुरमा २ सय ९८ र ललितपुरमा ६ सय ८१ जना संक्रमित थपिएका हुन् ।