बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बलिउड गीतकार सावेरी बर्माको नया गीत “छाप टिलक” सार्वजनिक

शुक्रबार, जेष्ठ ७ २०७८

काठमाडौं । बलिउडका अब्बल  युवा  गीतकार सावेरी बर्माले नया गीत  “छाप टिलक”  सार्वजनिक गरेकीछिन् ।  केहीबर्षयता उनी भारतका चर्चित बलिउड संगीतकार अनि गायक गायीकाको मनपर्ने गीतकारको  रोजाइमा पर्छिन् । 
श्रेयस पुराणिकको सङीतमा रहेको सो गीतमा राहुल वैध र पलक मुच्छलको आवाज रहेको छ ।  बिवाहको महोलका आधारमा तयार गरेको र उत्तर प्रदेशको लोक भाकामा सो  गीत बनेको छ ।  युवा  गीतकार सावेरी बर्माले आफ्नो फरक पहिचान बनाउदैछिन् बलिउडमा ।  यसअघि “सफर्नम” गीतमा  गायक मेइयङ् चङ् र रिमि धारले संगीत गरीकिछिन् भने गीतकार सावेरी बर्माको रचना रहेको छ । बाम्वैइ ड्रिम्सको प्रस्तुति रहेको “छाप टिलक” गीत श्रेयस पुराणिकको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

भिडियो लिंक

https://www.youtube.com/watch?v=0-xCXtaaZjU

saaveri verma 1.jpg

saaveri verma 2.jpg