बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

युवा उद्यमी मञ्चद्धारा ४७ लिटर क्षमताको ४० अक्सिजन सिलिण्डर हस्तान्तरण

सोमबार, जेष्ठ ३ २०७८

काठमाडौं । युवा उद्यमी मञ्च ( एन.वाइ.इ.एफ) ले ४७ लिटर क्षमताको ४० अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । राष्ट्र पहिले र केही बनाऔं भन्ने एन.वाइ.इ.एफ.¬¬को मूल दुई मुल्य मान्यता रहेको  र उक्त दुई मूल्यमान्यतालाई मध्यनजर गर्दै एन.वाइ.इ.एफ.¬¬ सदस्यहरुको संयुक्त पहल अन्तरगत वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाई ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराईएको मञ्चले जानकारी दिएको छ ।
मञ्चका अनुसार उक्त पहल २४ घण्टा भित्रनै सफल गराइएको थियो । साथै उक्त कार्य एन.वाइ.इ.एफ.¬¬ राष्ट्रिय परिषद, काठमाण्डौं च्याप्टर र काठमाण्डौं एडभाइजरी लिडरसिप ग्रुपबाट भएको थियो ।  

WhatsApp Image 2021-05-17 at 2.41.26 PM (1).jpeg

WhatsApp Image 2021-05-17 at 2.41.25 PM.jpeg

WhatsApp Image 2021-05-17 at 2.41.26 PM.jpeg