बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

के तपाईले खोप लगाउने हो ? लगाउने हो भने यो अनलाइन फाराम भर्नुहोस्

शनिबार, जेष्ठ १ २०७८

स्वास्थ्य तथा जनसंख्या मंत्रालयले कोरोनाविरुद्धको खोप लगाउन चाहनेलाई अनलाइन फाराम भर्न अनुरोध गरेको छ ।

मन्त्रालयले ७ वटा प्रदेशका ७७ वटै जिल्लामा खोप लगाउन चाहने १८ वर्ष वा सोभन्दा माथि उमेरका नागरिकलाई तोकिएको अनलाइन फारम भरेर पहिले नै नाम दर्ता गर्न आग्रह गरेको छ ।

note.jpg